Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

२४ घण्टामा ४ हजार ८ सय ८३ को निधन

२०७६ चैत्र २०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना न... थप हेर्नुहोस्

कालोबजारी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २०

ताजा नेपाल

बर्दिया । स्यानिटाइजर कालो बजारी गरेको अभियोगमा बासगढी नगरपालिका(५ बासगढी बजारस्थित बुद्ध मेडिकल हलका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय वुद्धि चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना... थप हेर्नुहोस्

भारतमा अहिलेसम्म ३५ ले ज्यान गुमाए

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेक... थप हेर्नुहोस्

नेपालभर ५ जना संक्रमति, ८७ जना आइसोलेसनमा

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी द... थप हेर्नुहोस्

कारोना भाइरसका कारण ४२ हजारभन्दा बढीले ज्यान गुमाए

२०७६ चैत्र १९

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म वि... थप हेर्नुहोस्

नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

२०७६ चैत्र १८

ताजा नेपाल

काठमाडौं । हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा उक्त प्राल... थप हेर्नुहोस्

अमेरिकामा कोरोना संक्रमित संसारकै बढी

२०७६ चैत्र १८

ताजा नेपाल

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धे... थप हेर्नुहोस्

सात लाख नाघे कोरोना संक्रमित

२०७६ चैत्र १८

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघेको छ। सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित भएका छन् भने दोस्रो बढी संक्रमित भेटिएको मुलुक इटाली बनेको छ। इटालीमा अहिलेसम्म ९७ हजार ६ सय... थप हेर्नुहोस्

अब नयाँ मेसिनबाट एक घण्टामै कोरोनाको रिपोर्ट

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएका पीसीआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको मेसिनबाट १ घण्टामै परीक्षण... थप हेर्नुहोस्

कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

२०७६ चैत्र १७

ताजा नेपाल

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष... थप हेर्नुहोस्