Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाइएको जिकिर गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानन्यायाधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने नेपाली काँग्रेस अहिले एमसीसी पास गर्ने स्वार्थमा हत्या अभियोग लागेको सभामुख जोगाउन लागेको बताउनुभएको छ ।
उहाँले काँग्रेसको एमसीसी पास गराउन स्वार्थ , नेकपा माओवादीको हत्या अभियोगबाट सभामुखलाई जोगाउने स्वार्थ र नेकपा एकीकृत समाजवादीको १४ जना सांसदको पद जोगाउने प्रपञ्चबाट प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमुना भएको बताउनुभएको छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल