Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को को पूर्व श्रीमानलाई पर्यो अपहेलना मुद्दा

काठमाडौं । संसद विघटनको विषयमा सर्वोच्चमा मुद्दानको चाङ नै लागेको छ । अधिवक्ता धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराध शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका छन् । मुद्दाको पेशी माघ १५ गते तोकिएको छ । न्याय प्रशासन ऐन(२०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायको माग रिटमा गरिएको छ । पूर्वप्रधान्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले २४ पुसमा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।