Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । केपि ओली सरकारले माओवादीको म पनि सुन्न चाहादैन । तर नेत्र विक्रम चन्द्यलाई फकाउदै गृह मन्त्री राम बहादुर थापालाई दवाउन चलाएको कदम क्रमस उदाङ्ग हुदैछ । कुनै पनि राजबन्दीको विषयमा विवाद निम्त्याउनु सहज होइन । त्यो पनि गणतन्त्र नेपालको सन्धर्भमा ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पुस २७ मा पक्राउ परेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दियो । त्यो आदेश कहिल्यै कार्यन्वयन भएन । प्रहरीको काम मान्छे पक्रने र थुन्ने नै भयो । विप्लपका नेता बास्तोलालाई पक्रने थुन्ने छोड्ने काम नै ओली सरकारको बहादुरी भयो ।
प्रहरीले फेरि पक्राउ गर्दैछ भन्ने सुनेका बास्तोलाको अनुहारमा खुसी थिएन । यद्यपि आदेशमा पुनः पक्राउ गरे अदालतको अवहेलना हुने भनिएका कारण के होला भनेर रजिस्टारको कार्यकक्षमा बसेर कानून व्यवसायीहरुसँग छलफल गरिरहेका थिए ।
हातमा अदालतको आदेश बोकेर रजिस्टारको कार्यकक्षबाट बाहिर निस्किएका उनले तत्काल पक्राउ परिन्छ भन्ने बुझेका थिए । किनकी नेकपाको नामको सरकार लुट्ने र भट्ने कुरामा अग्रगामी छलाङ गर्छ त्यसका लागि सरकारले इमान्दारीपूर्वक प्रयास गर्छ ।
बास्तोलाको पक्षमा बहस गरेका वकिलहरुले बहस त्यसै टुंग्याउन लगाएका होइन् । किनकी उनलाई अदालतको गेटमा पुग्न नपाउँदै प्रहरीले पक्राउ गर्याे । हातमा अदालतको आदेशको प्रति बोकेका उनी‘ ए किन समातेको भन्दै प्रतिवाद गर्न खोज्दै थिए, प्रहरी टोलीले पक्राउ पूर्जीसमेत नदिई उनलाई नियन्त्रणमा लियो ।
अब गृह मन्त्री राम बहादुर थापा र नेत्र विक्रम चन्द बिचको भित्री सम्बन्ध यसरी प्रद्सन हुदै जाहाँ गृह कोषको नाममा अर्बौ रुपैया सकिदैछ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल