Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिल्लीबाट फर्किएपछि चुनावी सरकारको पक्षमा बाबुराम

काठमाडौं । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै समाधानको लागि फर्गिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले अहिलेको समस्याको जरो ०६५–०६६ पछि भत्केको राजनीतिक सहमति नै भएको पनि उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल