Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव र झलनाथहरुसँग परामर्श गर्न एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु एमालेमै फर्किएपछि उनीहरूसँग पनि आवश्यक परामर्श गर्न भन्दै बिहान डाकिएको बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँताइँदिएपछि पहिलो पटक नेकपाको बैठक बस्न लागेको थियो । आज स्थगित गरिएको बैठक कहिले भन्ने बारे तय गरिएको छैन ।