Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । रक्षामन्त्री भएका बेला इश्वर पोख्रेल र सेना बीच परामर्शदाताको नियुक्तिमा विवाद भयो । सेनाले काठमाण्डौ निजगढ फाष्ट ट्रयाक निर्माणमा अयोग्य कम्पनिलाई रु १७ अर्बको ठेक्का किन दियो ? त्यही ठाउँमा रु २५ अर्बको ठेक्कामा प्रतिस्पर्धी कम्पनि एक्लो छ । २२ कम्पनि प्रतिस्पर्धा बन्न खोज्ने तर सेनाले एक कम्पनी छान्ने गढबढी देखियो । सार्वजनिक खरिद ऐनको ख्याल नगर्ने प्रवृत्ति सेक्युरिटी प्रेस, खरिद मात्र तोडिएन कोरोनाको औषधी खरिद प्रकृयामा समेत तोडियो । ओम्नीलाई अगाडि सारेर सेनाको बदनाम गराइएकै हो ।
फेज १ र फेज २ गरेर ठेक्का दिदा २७ अर्ब र २५ अबै तोकिएको छ । प्रतिस्पर्धी २२ कम्पनिबाट ३ वटा मात्र छानिनु पनि शंका हो । चाइना स्टेर कन्ट्रक्सन कम्पनि २५ अर्बको ठेक्कामा अयोग्य २७ अर्बको ठेक्कामा योग्य कसरी भयो ? जहाँ योग्यता निर्धारण सेनाले गरेको थियो । ग्लोबल टेण्डरमा भाग लिएका कम्पनि ४५ वटा थिए । सेनाले सर्ट लिष्टमा ६ वटा तान्यो । तर अन्तमा टेण्डर नै रद्द गर्दा विवाद स्पद कम्पनि अहिले फेज १ र २ का लागि छानिएका हुन् । यो दुई वर्ष अगाडिको कुरा हो । सेनामा समेत स्वच्छता भएन ।
पहिले छनौटमा नपरेको पालि चड्डा अहिले छानियो । सार्वजनिक लेखा समितिले छानवीन गरिरहेको यो ठेक्कामा कामको निरन्तरा र विस्वासनीयता हेरिन्छ । बुटवल नारयणगढ सडक विस्तारमा चाइना स्टेट कन्टूक्सन सहभागी छ । यो कम्पनिको काम ढिलो हुने गर्छ भन्ने कुरा त्यही काम हेरे हुन्छ । ठेक्का दिलाउन कम्पनि छनौट देखि नै गोलमालको अवस्थामा लेखा समितिले छानवीन थालेको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल