Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए । बिमान विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । प्राधिकरणका अनुसार बिहान बिमान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने बिमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको बताइएको छ । बिमानबारे खोजविन सुरु भएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल