Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कुरो बागमति प्रदेश सरकार पूर्नगठनसम्बन्धी थियो । नेकपा एकिकृतले संघका मन्त्रीहरु फेरेको थियो । बागमति प्रदेशका मुख्यमन्त्री फेर्ने भन्दै काँग्रेसले हस्तक्षर संकलन गर्याे । माओवादीले पनि साथ दियो । जहाँ पूर्व सहमतिमा हो भने राजेन्द्र पाण्डेले पद छोड्नु पथ्र्याे । तर कुरा त्यही मात्र जोडिएको थिएन । बागमतिको फेर्नसाथ गण्डकी लुम्बीनी सरकारका कुरा उठ्ने नै भए ।
काँग्रेस थचक्क हुनुको कारण हो आगामी चुनावमा बाम तालमेलको अवस्थालाई ध्यान दिनु । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नालाई थचक्क बनाए । किनकी आगामी वातावरण काँग्रेसलाई सहज छैन । डा. शेखरले भने काँग्रेसलाई एक्लै भिडाउन चाहेका छन् । बागमति प्रदेश मुख्यमन्त्री विरुद्ध हस्तक्षर गर्नको हस्ताक्षर अलपत्र छ । इन्द्र बानीयाको हतारलाई जर्मकटेलले सघाउन खोज्दा थन्कीएको छ । प्रम देउवाले नै यो रोकेका हुन् । केसको बैठकमा पनि बानीयाले यो कुरा उठाउने बताउदै प्रदेश बैठकमा व्यापक छलफल गरेका छन् ।
माओवादी र समाजवादीको बीचमा पार्टी एकता अभियान समूहले एकता गरायो भने वातावरण बेग्लै हुन्छ । बागमतिसँग काँग्रेसले निहूँ खोज्दा गण्डकीमा माअोवादी बलियो भए पनि काँग्रेसलाई उचाल्न एमालले सक्छ । त्यस्तै स्थितीको मूल्याङ्कन बागमतिमा भएको हो । कर्णाली र लुम्बिनीको अवस्था त्यही हो । गठबन्धनको प्रभाव स्थानीय चुनावमा पनि भयो । नेकपा एसलाई एमालेले दूतकारे जस्तो भएन । काँग्रेसले गठबन्धन भत्काउनु भन्दा जोगाउनु नै कल्याण ठानेको छ । त्यसैले इन्द्र बानीयाको उत्ताउलोपन थचक्क भो ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल