Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनाको भाउ ९२ हजार ८ सय रुपैयाँमा पुगेको थियो। सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।