Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडांैं । राजनीतिमा उदाएका रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी भएका छन्। उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छैन। छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल