Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको हो। यसैबीच पीडित किशोरी अस्पताल भर्ना भएकी छन्। औषधिको ओभरडोज सेवन गरेपछि शनिबार उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो। आफू डिप्रेसन र एन्जाइटीबाट पीडित रहेको र एक वर्षदेखि औषधि सेवन गरिरहेको उनले सामाजिक सञ्जालमा बताएकी छन्।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल