Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समस्याग्रस्तबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले असार २७ गते बार्षिक साधारणसभा डाक्दै मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्ने भएको छ । बैंकले मर्जरका लागि सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) गराउने प्रस्तानबसमेत लैजाने भएको छ । बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त मुक्त गरिएको थियो । राष्ट्र बैंकले २०७१ पुस ४ गते समस्याग्रस्त घोषणा गरेको थियो। बैंकमा नयाँ लगानीकर्ता प्रवेशसँगै समस्याग्रस्त मुक्त गरिएको थियो । नयाँ लगानीकर्ताहरुले बैंक सुधार गर्दै लैजाने प्रतिबद्धतासहित पूँजी थपेका थिए । नयाँ लगानीकर्ताले अर्को बैंकसँग गाभ्ने नीति लिन लागेका हुन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल