Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोक विजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ। गत वर्ष गएको बझाङ भूकम्पपछि अहिलेसम्म ६ सय भन्दा धेरै परकम्प गइसकेका छन्, अधिकारीले भने, आज बिहान गएको भूकम्प पनि बझाङ भूकम्पकै परकम्प हो।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल