Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ । सभामुखको सचिवालयका अनुसार ९ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिँदैछन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यत्रम सकिएपछि बजेटको मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल