Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् । भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । निरोजको ससुराली घरनजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । फरक वडाका भए पनि उनीहरूबीच पुरानो चिनजान भएको प्रहरीले जनाएको छ । विवादको कारण खुलिनसकेको डीएसपी मानबहादुर राईले बताए ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल