Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालको प्रयासमा भारतको पूर्ण समर्थन

काठमाडौं । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेका छन् । उनले नेपालमा हालै भएको दुखद घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले नेपालको शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका छन् । फोन वार्तापछि सामाजिक सञ्जाल एक्समा एक पोष्ट सेयर गर्दै उनले नेपालमा शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको पुन दोहोर्या‍ए ।साथै उनले भोली नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीलाई र सबै नेपाली जनतालाई शुभकामना समेत दिएका छन् ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल