Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि त्यसका नतिजा देखिन थालेको छ । अर्थमन्त्री रामेश्वर खनालका अनुसार अहिलेसम्म पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फिर्ता गरेका छन् । कानूनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएपछि उनीहरूले सुविधा लिइरहेका थिए । अर्थमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताएका हुन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल