Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोशी ब्यारेजको ५२ मध्ये ५० ढोका खोलियो

काठमाडौं। सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ । अहिले कोशी ब्यारेजको ५० वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहब बढेपनि कटान भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल