Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र लेखकविरुद्ध जाहेरी किन लिएन प्रहरीले

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा उनी लिखित जाहेरी लिएर पुगेका थिए । प्रहरीले जेनजी आन्दोलनको घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न इन्कार गरेको छ । त्यसपछि ‘सडकबाटै देखाइदिन्छौ’ भन्दै गुरुङ फर्किएको स्रोतले बतायो । सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले सामाजिक सञ्जालमार्फत उनीहरूलाई पक्राउ गर्नुपर्ने भन्दै दिउँसोदेखि नै सामाजिक सञ्जालमा अभियान थालेका थिए


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल