Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजीका प्रतिनिधि खेदेर चुनाव सारिँदै

काठमाडौं । मुखले बोल्न जति सजिलो छ माओवादीले काँग्रेसी लडाकू भारतीय गुप्तचर संस्था रअका एजेन्ट दुर्गा सुवेदी पत्नी सुशीला कार्कीलाई सर्वोच्चमा न्यायाधीश सिफारिश गरेकोमा आज विस्मात गर्दैछ । काँग्रेसी चरित्रका तर उग्र स्वभावकी कार्कीका लोग्ने दुर्गा सुवेदीसँग स्व. गिरिजाप्रसाद कोइरालाको कुरा मिलेन । उनीहरु प्लेन हाइज्याकर थिए । त्यो इज्जत लिन विजय गच्छदार जस्ता भ्रष्ट आज पनि लाग्छन् । तर दुर्गा सुवेदीका सामु उनीहरु जाँदैनन् । वर्तमान सरकारको प्रधानमन्त्री जो छ उसले आदर्श श्रेष्ठ जस्तो लुटाहालाई किन स्वकीय सचिवमा राखिन् ? प्रश्न यो हो । अजयभद्र खनाल पनि कुनै त्यस्तो विज्ञ होइनन् । ३८से काँग्रेस, बाबु श्रीभद्र खनालको पञ्चायत प्रवेश र तनहुँको चुँदी रम्घामै राजनीतकि विद्रोहको भण्डार कोही बेला थियो । आज दलीय रुपमा कतै छैनन् । विज्ञता पनि होइन । जहाँ गयो त्यहाँ धेरै टिक्न नसक्ने प्रवृत्ति उनको हो । एमालेले काँध हालेर बोक्ने तीर्थ कोइराला जतिसुकै वरिष्ठ भए पनि समस्यामा जुध्नु र सहयात्रीलाई सघाउनु सट्टा आफैं काम छाडेर हिँड्ने बहादुर भए जस्तै हो । प्रम सुशीला कार्कीको जनसम्पर्क सल्लाहकारको क्षमता र विद्वता । प्रधानमन्त्री भारतीय डिजाइनमा चल्ने गरी सुशीलालाई छान्नुको कारण जेनजीको पपिरचालन समूहको कार्यक्षमता हो । मौकामा पद सुशीलाले पाइन् जेनजीका नाममा अमेरिकी सिआइएद्वारा लगानी भएको हाम्रो नेपालले काँध थाप्यो । जो राजनीतिक चेतना र राष्ट्रका बारेमा बुझ्दैनथ्यो । गुण्डा चरित्रलाई पानी वितरण गर्न लगाउने इञ्ज्निियर बालेन उस्तै प्रधानमन्त्री बनाइएकी कार्की पनि त्यस्तै । बैगुनीलाई गुणले मार्ने हो । जेनजीको मुद्दा पुष्पकमल दाहालले झैं सम्बोधन गर्ने को नेता छ ?
उपेन्द्र यादव, सिके राउत, रेशम चौधरी जस्ता नयाँ पुराना पण्डा त संसदमा थिए । यिनैले हो भ्रष्ट शिरोमणि केपी ओलीको शासनमा साथ दिएर आफ्नो लुट चम्काएको । पछिल्लो पटक कुलमान, बालेन, हर्क समेत एकै ठाउँमा छैनन् । त्यही कारण प्रधानमन्त्रीका स्वकीय सचिव नाउको आदर्श श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सचिवालयमा भिœयाएर संविधानले नचिनेका काम गरिरहेका प्रदीप ज्ञवाली, अरुण कटवाल, आकृति घिमिरे जस्ता प्राविधिकहरुलाई घोक्य्राए । यहाँ प्रधानमन्त्री कार्कीको पनि पकड छ । किनकि कार्यकारीको निर्वाचन यो संविधानले स्वीकार्दैन । विदेशमा हुने नेपालीले मत दिनु कुरा कल्पनामै छैन । तर कार्की जहाँ जान्छिन् त्यहाँ सहमत हुन्छिन् । भारतीय गुप्तरले फागुन २१ मा चुनाव सम्पन्न हुन दिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई लोग्ने दुर्गा सुवेदीबाट सूचना प्राप्त छ । तर उनी आफूलाई प्राप्त म्यान्डेटभन्दा तलमाथि छैनन् । जुन कुरा राष्ट्रपतिले बुझेका छन् । राष्ट्रपति पौडेल पनि भारतीय गुप्तचरकै बलिया एजेन्ट हुन् । फागुन २१ मा चुनाव हुँदैन । यो कुरा एमालेका केपी ओली ब्राण्ड र नेकपाको प्रचण्ड, लथालिंगे बाुराम र काँग्रेसका डा. शेखरसम्मलाई थाहा छ । तर पनि यी यथार्थ भन्दैनन् । प्रधानमन्त्री कार्यालयबाट आईटी विज्ञहरु खेदेर मन्त्रीपरिषद्मा प्रभाव पार्ने दलाल आदर्श श्रेष्ठ र संगीता श्रेष्ठको चमक बढ्नुको भित्री कुरा बेग्लै छ । सूचनामा विज्ञ जेनजीलाई के थाहा ?


सम्बन्धित समाचार