Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन् ।

उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित भएका उनी केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेनन् ।

ओली प्यानलमा रहेका उनी लामो समय उनको सहयोगी भएर रहेका थिए । ओलीको विश्वासपात्र रहेका उनी ११औं महाधिवेशनमा ओलीको प्यानलको वर्चस्व रहे पनि उनले जित निकाल सकेनन्

पछिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी प्रमुख राजनीतिक सल्लाहकारका रूपमा थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल