Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरे । पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर सभापति पद त्यागेका थिए । पार्टीमा काम गर्नेको भन्दा आर्थिक हैसियत हुनेहरुको बोलवाला भएको उनको आरोप थियो । आज रास्वपाले मकवानपुरको हेटौँडामा सभा गर्दैछ । सभामा पार्टी सभापति रवि लामिछानेले दिउँसो ४ बजे सम्बोधन गर्ने तालिका छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल