Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले दलको नेता चयन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रिय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि बोलाइएको हो । दिनको ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको नेता चयन र अन्य विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।