Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युद्ध अन्त्यका लागि अमेरिकाले पठायो प्रस्ताव

काठमाडौं । झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ। न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानसमक्ष १५ बुँदे योजना पेस गरेको हो। तर इरानले यसलाई स्वीकार गर्ने वा नगर्ने अनि इजरायल सहमत छरछैन भन्ने विषयमा भन्ने कुरा स्पष्ट भइनसकेको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ।