Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। बालेनले वैदिक विधिअनुसार आजै दिउँसो १२स्३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने छन्।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल