Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ, भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ कायम थियो ।
२०८३ कार्तिक १९
ताजा नेपाल
२०८३ कार्तिक १९
ताजा नेपाल
२०८३ कार्तिक १९
ताजा नेपाल