Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


Uncategorized

आसिरबाद थाप्न प्रचण्ड ३ दिने भारत भ्रमणमा जाँदै

२०७९ असार ३१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् । डेढ महिना... थप हेर्नुहोस्

बौद्धको गेष्टहाउसमा युवतीलाई सामुहिक बलात्कार गर्ने तीन जना कारागार चलान

२०७९ असार २८

ताजा नेपाल

काठमाडौं । काठमाडौंको बौद्धमा युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले सामुहिक बलात्कार गर्ने तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र गेष्टहाउस ... थप हेर्नुहोस्

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

२०७९ असार २७

ताजा नेपाल

नेपाल प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलामा मुद्दाको सुनुवाइ हुँदै... थप हेर्नुहोस्

श्रीलंकाको राष्ट्रपति राजापाक्षेको घरमा लाखौँ रुपैयाँ फेला

२०७९ असार २६

ताजा नेपाल

देशको सबैभन्दा खराब आर्थिक संकटको बीचमा शनिबार राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्ने प्रदर्शनकारीहरूले हवेलीबाट ठूलो रकम बरामद गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै एनडीटीभी इण्डियाले जनाएको छ । श्रीलंकाको दैनिक पत्रि... थप हेर्नुहोस्

मन्त्रि विवादमा मुछिएपछि अर्थसचिव अनिश्चितकालका लागि बिदामा

२०७९ असार २२

ताजा नेपाल

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार मरासिनीले... थप हेर्नुहोस्

बालेनले स्वीकारे गल्ती, बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट

२०७९ असार २१

ताजा नेपाल

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोक... थप हेर्नुहोस्

भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध नेपालमा पनि प्रतिबन्ध गर्दा के होला

२०७९ असार १७

ताजा नेपाल

भारतले आज देखि प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्... थप हेर्नुहोस्

जुनबेला पनि समाजबादीका मन्त्रीहरु हेरफेर हुनसक्ने

२०७९ असार ९

ताजा नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ । बिहीबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै न... थप हेर्नुहोस्

राजनीतिको कुहिगन्धे खेल, कता कता झेल, काे काे भए फेल ?

२०७९ असार ८

ताजा नेपाल

माओवादी नेतृत्वलाई त्यो थाहा छ निजामती कर्मचारी होस् वा फौजी समूह त्यो पार्टीको पक्षमा छैन । अधिकृतहरू भन्दा माथिल्लो पंक्तिले माओवादीस्ँग फाइदा लिन जी हजुर गर्छ तर काममा फसाउँछ । माओवादी नेतृत्व सत्तासिन बन्दा कुनै सेवा... थप हेर्नुहोस्

के के परे मेयर बालेन्द्रका नीति तथा कार्यक्रममा

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो घोषणापत्रलाई नीति तथा कार्यक्रममा समावेश गरेका छन्। नगरसभाको ११औँ बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अधिकांश उनका प्रतिबद्धता समावेश भएका हुन्। मेट्रो ... थप हेर्नुहोस्