Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


Uncategorized

निर्वाचनको सुरक्षाबारे सुरक्षा समितिमा छलफल

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा रणनीतिबारे छलफल गरिएको छ । मन्त्रालयमा बुधबार बसेको बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका ... थप हेर्नुहोस्

रावल र भुसाल सेक्न यस्तो जालझेल

२०७९ आश्विन २२

ताजा नेपाल

काठमाडौं । आफूसँग फरक मत राखेकै कारण एमालेमा कतिसम्म हुन्छ भन्ने कुरा भीम रावल र घनश्याम भुसाल उदाहरण बनेका छन् । आफूसँग तालमेल नगरी नहुने भएपछि राप्रपाले नेपालगन्जमा धवल समशेर र झापामा राजेन्द्र लिङ्ग्देन मात्र हैन,रुपन... थप हेर्नुहोस्

विद्रोहको चेतावनी दिँदै कांग्रेस कार्यालयमा धर्ना सुरु

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आन्तरिक किचलो व्यवस्थापन काँग्रेसका लागि भालुको कम्पट सावित हुँदै गएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्या... थप हेर्नुहोस्

लोसपाका छ जना केन्द्रीय सदस्यसहित तीनहजार कार्यकर्ता एमालेमा प्रवेश

२०७९ आश्विन १२

ताजा नेपाल

कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका छ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समिति तीनहजार कार्यकर्तासहित नेकपा एमालेमा समाहित भएको घोषणा गरिएको छ । मङ्गलवार कपिलवस्तुको पकडीमा आयोजित विशाल जनसभा तथा पार्... थप हेर्नुहोस्

बाबुराम उदाएपछि नारायणकाजी आउट हुंदै

२०७९ आश्विन ११

ताजा नेपाल

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए । तर, र... थप हेर्नुहोस्

राष्ट्रपति कदमको स्वागत : केसी

२०७९ आश्विन ५

ताजा नेपाल

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा कुनै मतलव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ... थप हेर्नुहोस्

७८ बर्षे देउवाको ध्यान आरजु लाइ स्टाब्लिस गराउने भन्दा अरु छैन् ।

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौँ‚ डडेलधुरा — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावसम्म जसरी पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छन् । गठबन्धनलाई सहज अवतरण गराउन व्यस्त बनिरहेका उनका अनुहारमा थकान र बोझ झल्किन्छ । तत... थप हेर्नुहोस्

सन्दीप भन्छन् निर्दोष छु

२०७९ भाद्र २३

ताजा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग सीपीएल खेलेर नेपाल फर... थप हेर्नुहोस्

स्वत्रन्त्र उमेदवार लौरोले तय गर्‍यो प्रतिनिधिसभाका ९ शारथी

२०७९ भाद्र १६

ताजा नेपाल

१६ भदौ, काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । जसअनुसार काठमाडौं –५ मा मधु... थप हेर्नुहोस्

भिडबाडका साथ पशुपतिमा तीज मनाईदैँ

२०७९ भाद्र १४

ताजा नेपाल

काठमाडौं ( हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मना... थप हेर्नुहोस्