Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्स बैंकले ४० लाख यूरो पाउने

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनीस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘स्टेनेबल इकोनोमी डेभलपमेन्ट इन रुरल एन्ड सेमी–उर्बान... थप हेर्नुहोस्

शेयर बजारमा १६.४९अंकको सुधार, कारोबार रकम उत्साहजनक

२०८० जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार आज सातौं दिन पनि बढेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर उकालो लागिरहेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप... थप हेर्नुहोस्

शेयर बजारमा ५१.३१ अंकको उछाल, कारोवार रकम पनि बढ्यो

२०८० जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । मंगलबार सेयर बजार ५१.३१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९४२.६३ विन्दुमा पुगेको छ । बजार यसरी उल्लासपूर्ण रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता से... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

२०८० जेष्ठ ९

ताजा नेपाल

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले संस्थाको नाममा रहेपक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ जेठ १९ देखि

२०८० जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपियाँ ब... थप हेर्नुहोस्

शिखर अवार्ड सम्पूर्ण कृषकहरूको सम्मान हो

२०८० जेष्ठ ९

ताजा नेपाल

डा. योगेन्द्रकुमार कार्की, पूर्व सचिव  नेपाल सरकारका पूर्व सचिव हुन् डा। योगेन्द्रकुमार कार्की । सरकारी सेवासँगै नेपालको कृषि क्षेत्रमा लगानी भिœयाउने योजनाकार पनि हुन् । कृषिप्रधान मुलुकको रूपमा नारामात्र सिमित रहेको... थप हेर्नुहोस्

आफ्नो कामबाट सन्तुष्ट हुनु नै जिवन सार्थक बन्नु हो : देवि

२०८० जेष्ठ ९

ताजा नेपाल

कुनै पनि क्षेत्रमा सफलता पाउन काम प्रति उसको मिहेनत, इमान्दारिता र धैर्यताको आवश्यकता जरुरी हुन्छ । यही कुरालाई आत्मसात गरि हिक्मतका साथ अघि बढिरहेकी एउटा नाम होः देवि कुमारी भण्डारी । बुबा चन्द्र बहादुर भण्डारी र आमा हि... थप हेर्नुहोस्

सानिमा बैंकको नयाँ शाखा लमजुङको बेसीशहरमा

२०८० जेष्ठ ८

ताजा नेपाल

लमजुङको बेसीशहरमा सानिमा बैंकको शाखा कार्यालय खुलेको छ । बैंकले जेष्ठ ८ गते लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र अरोगिन हेल्थ केयरबीच संझौता

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको अरोगिन हेल्थ केयरमा विशेष छुट दिने सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन ... थप हेर्नुहोस्

रावा इनर्जीको आईपीओ जेठ १८ गतेदेखि निष्काशन

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कूल निष्काशन मध्ये कर्मचारी... थप हेर्नुहोस्