Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

तोलाकै लाख नाघ्यो सुन

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनु... थप हेर्नुहोस्

बागमती प्रदेशमा यहि १८ गते आइतबारदेखि ७० अंक ल्याए ट्रायल पास हुने

२०७९ मंसिर १५

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेशलेआइतबारदेखि सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागम... थप हेर्नुहोस्

इन्भेस्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियाको अन्तिम चरणमा

२०७९ मंसिर १४

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्... थप हेर्नुहोस्

काठमाडौंमा जग्गाको कित्ताकाट खुल्यो

२०७९ मंसिर ९

ताजा नेपाल

काठमाडौं । काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई जा... थप हेर्नुहोस्

इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश बाँड्ने

२०७९ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक, काठमाडौं । एक आफूमा गाभिने प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८र७९ को मुनाफ... थप हेर्नुहोस्

पुसपछि २२६ अर्ब आन्तरिक ऋण उठाइँदै

२०७९ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरि... थप हेर्नुहोस्

अचाक्ली बढ्यो सुनको मूल्य

२०७९ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा... थप हेर्नुहोस्

५ अर्बको डिबेन्चर निष्काशन गर्दै ग्लोबल आईएमई बैंक

२०७९ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ। ‘ग्लोबल आइएमई डिबेन्चर २०८४–८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आइतबार ... थप हेर्नुहोस्

नेप्से ४३ अंकले वृद्धि, डेढ अर्ब कारोबार

२०७९ कार्तिक २०

ताजा नेपाल

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैय... थप हेर्नुहोस्