Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेपाल टेलिकमले माग्यो २७० जना कर्मचारी

२०७८ मंसिर ३

ताजा नेपाल

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले रिक्त रहेका पदमा लोकसेवा आयोगको सहमति पश्चात २७० जना कर्मचारीको दरखास्त आहवान गरेको हो । एसएलसी देखि माथी शैक्षिक ... थप हेर्नुहोस्

पाँच अर्ब लगानीमा खुल्यो पाँच तारे होटल हायात प्यालेस

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको मुख्य लगानी रहेको पाँचतारेस्तरको होटल हायात प्लेस सोमबारबाट औपचारिक सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन हो । विश्वभर हायातका ३८५ स्थानमा ... थप हेर्नुहोस्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सक्न निर्देशन

२०७८ कार्तिक २८

ताजा नेपाल

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माण... थप हेर्नुहोस्

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण) तर... थप हेर्नुहोस्

निफ्राको नाफा ३४ प्रतिशतले बढ्यो

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को नाफा ३४ प्रतिशतले बढेको छ । निफ्राले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५७ लाख रुपियाँ खुँद नाफा कामाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४।२० प्रति... थप हेर्नुहोस्

तरलताको समस्या समाधान गर्न आग्रह

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, ‘विगत दुई वर्ष... थप हेर्नुहोस्

मध्येरातबाट फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ कार्तिक २५

ताजा नेपाल

काठमाडौँ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १... थप हेर्नुहोस्

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने

२०७८ कार्तिक २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने बताएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो । कात्तिक २५ गते ... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षको दौडमा को को ?

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । कुनै पनि नियुक्ति राम्रालाई होइन हाम्राले उछिट्याउने गरेका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धा मार्फत अघि... थप हेर्नुहोस्

देश निर्माणको संकल्प गर्न आग्रह

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल... थप हेर्नुहोस्