Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य ५ सय घट्यो

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ — सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँपनि मूल्य घटेको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार बुधबार प्रतितोला सुन... थप हेर्नुहोस्

सुनको मूल्य बढ्यो

२०७८ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसा... थप हेर्नुहोस्

भोलाप्रसादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक बनाइयो

२०७८ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको ... थप हेर्नुहोस्

सामलिङ पावरको आईपीओ मंगलबार बाँडफाँट

२०७८ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर ९आईपीओ० बाँडफाँट मंगलबार हुने भएको छ । कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७८ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैय... थप हेर्नुहोस्

सुनको असर्फी छाप्दै राष्ट्र बैंक

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालीदेखि असर्फी छाप्ने भएको छ । दुई वर्षदेखि रोकिएको असर्फी छाप्ने कार्यको तयारी करिब पूरा भएको छ । २०७२ सालको भूकम्पको कारण ढलेको धराहरा पुननिर्माण गर्न सुन्धारामा रहेको राष्ट्र बैंकको ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य १३३ रुपैयाँ, डिजेल ... थप हेर्नुहोस्

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँ... थप हेर्नुहोस्

तपाईंले कति तिर्नुपर्छ अब बिजुलीको बिल ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न... थप हेर्नुहोस्

बाढीपहिरोमा परेर १०४ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ भने अरवौंको कृषि बाली नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४१ जना हराइरहेका छन् । उनका अनुसार सबैभन... थप हेर्नुहोस्