Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर

२०७८ आश्विन २५

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारक... थप हेर्नुहोस्

कोरियाबाट फर्केका कोरिया जान पाउने, नयाँ कामदार अझै अनिश्चित

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । आकर्षक रोजगारी गन्तव्यको रुपमा रहेकोदक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि ... थप हेर्नुहोस्

महंगीयो च्याङ्ग्राको मूल्य

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् । सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च... थप हेर्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्र... थप हेर्नुहोस्

सुनको भाउ ५०० रुपैयाँले बढ्याे !

२०७८ आश्विन १९

ताजा नेपाल

मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९... थप हेर्नुहोस्

प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने बताए

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै त... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा “मोको” बाट स्क्यान टु पे को नेपालमा सुरुवात

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन, नेपाल राष्ट्र बैंकद्वारा लाईसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो, जसले आफ्नो मोबाइल डिजिटल वालेट ( “मोको”आजबाट शुरू गरेको छ। डिजिटल भुक्तानीमा विश्वब्यपिी प्रख्यात भिसासँग स... थप हेर्नुहोस्

विद्युत महशुल समायोजन दशैंअघिनै सक्ने तयारी

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भए... थप हेर्नुहोस्

मेगा बैंकले दियो कृषि कर्जा सम्बन्धी साक्षरता तालिम

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ... थप हेर्नुहोस्

यसरी डुबाइयो बायुसेवा

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाण्डौ । बजारमा रु १० को डटपेन सरकारी कार्यलयमा सप्लाई गर्नेले रु ४० प्रति गोटा मूल्य राखेर कोटेशन हाल्छ । कर्मचारीलाई कार्यलय प्रमुखले दिएको निर्देशनमा सरकारको रकम बचाउने उद्देश्य हुदैन । लक्ष यो वर्ष कुन सामान खरिद ... थप हेर्नुहोस्