Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

फेरि घट्यो घट्यो सुनको मूल्य

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार तोलाका ३०० रूपैयाँ घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले गर्यो किसानसँग सम्झौता

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाका बाख्रापालक किसानसँग सहकार्य गरेको छ । बैंकले स्थानिय तहबिच सम्झौता कर्जा दिने सम्बन्धि सम्झौता गरेको हो । बैंक र गुल्मीका विभिन्न स्थानिय तहहरूबीच हेफर प्रोजेक्ट नेपालको समन... थप हेर्नुहोस्

गभर्नर अधिकारी कोरोना संक्रमित

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । असोज ५ गते संक्रमण पुष्टि भएपछि अधिकारी होम आइशोलेसनमा छन् । अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाल... थप हेर्नुहोस्

इजरायलमा केयरगिभरका लागि को को सिफारिस (सूचीसहित)

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सय... थप हेर्नुहोस्

सुनको भाउ ११ सय रुपैयाँले घट्यो

२०७८ आश्विन ८

ताजा नेपाल

नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति बुधबार प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो बिहीबार ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैय... थप हेर्नुहोस्

अब नेपाली युवा मलेसियामा रोजगारीमा जान पाउने

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौं। कोरोना कहरका कारण विश्व अर्थतन्त्र धरासायी भएको छ । नेपाली युवाहरको रोजगार गन्तव्य रोकिँदा लाखौं युवा देशमा अन्यौलपूर्ण अवस्थामा छन् । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेप... थप हेर्नुहोस्

विदेशी नागरिक नेपाल आउने बाटो खुल्यो

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको... थप हेर्नुहोस्

बुढी गण्डकी ओलीले देखाए, पम्फाएले उठाइन्

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ । जनतालाई महंगीको भारमा थोपरेर इन्धनमा जबर्जस्त कर उठाए पनि १२ सय मेघावाडको बुढी गण्डकी बन्ने नबन्ने ठेगान छैन । तर रु ७२ अर्ब राजस्व करको रुपमा उठाइएकै थियो । बुढी गण्डकीको परियोजना प्रतिवेदन २०७१ मा तयार भएको... थप हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने

२०७८ आश्विन ७

ताजा नेपाल

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा ... थप हेर्नुहोस्

९० हजारबाट ओरालो लाग्यो सुन

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्य... थप हेर्नुहोस्