Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्र... थप हेर्नुहोस्

मेलम्ची खानेपानी फेरि अन्योलमा, आयोजनामा १ अर्बको क्षति

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । काठमाडौं बासीको सपना बनेको मेलम्चीको पानी छुस्स दुई चार दिन आएर फेरिअन्योलमा फसेको छ । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरच... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अ... थप हेर्नुहोस्

नेपाल टेलिकमको मोबाइल सेवा देशभस अवरुद्ध

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । तर डाटा सेवा भन... थप हेर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश प्रस्ताव

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोज... थप हेर्नुहोस्

अन्तराष्ट्रिय र आन्तरिक हवाई उड्यान खोल्ने सरकारको निर्णय

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्

यसपालिको बाढी इतिहासकै सबै भन्दा ठूलो

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मनाङ... थप हेर्नुहोस्

सुनको भाउ २८ सय घट्यो

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी स... थप हेर्नुहोस्

पुल बचाउन ससस्त्रको प्रयास

२०७८ असार ७

ताजा नेपाल

लमजुङ । हिमालपारिको जिल्ला मनाङको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेको छ । बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ... थप हेर्नुहोस्