Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

भारतीय दबाबमा जहाज उडाइदै

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । देशको सरकार विदेशमा काम गर्ने नेपालीहरुले कमाएको पैसाले चल्छ । विश्व महामारीको कोरोनाको हाहाकारको बेला आफ्नो रोजगारी गुमाएका सयौै नेपाली विदेशमा अलपत्र पर्दा उद्दार समेत गर्दैन । भारतीय सरकारकोद दबाबमा भारतका... थप हेर्नुहोस्

डलरको भाउ घट्यो कि बढ्यो ? : आजको विनिमयदर

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । बुधबार एक अमेरीकी डलरको खरिददर ११६.५८ रुपैयाँ र बिक्रिदर ११७.१८ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.४४ रुपैयाँ र बिक्रिदर १४३.१८ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.७० रुपैयाँ र बिक... थप हेर्नुहोस्

घट्यो सुनचाँदीको मूल्य

२०७८ जेष्ठ ५

ताजा नेपाल

बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३... थप हेर्नुहोस्

बल्ल आयो नेतालाई चेत

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । कोरोनाका बिरामी अस्पतालमा लैजाने नाममा मनपरि भाडा असुल्दै आएका हेलिकप्टर माफीयाहरुले नागरिक उड्यान प्राधिकरणले मुख मुजो लगाएपछि सरकार रमिते बनेको छ । यो अत्याचार विरुद्ध नेकपा एमाले बागमती प्रदेशका संगठन विभा... थप हेर्नुहोस्

अमेरिकी डलर घट्यो, आजको विनीमयदर

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । मंगलबार जेठ ४ एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ थियो । पछिल्लो समय अमेरिकी डलरको मूल्य घटिरहेको... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यले आकाश छोयो

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाण्डौ । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस... थप हेर्नुहोस्

शेयर दैनिक बढ्दै

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । ह... थप हेर्नुहोस्

बुधवार स्पेनले स्वास्थ्य सामाग्री पठाउने

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । कोभिड १९ महामारीविरुद्ध स्पेनले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने ज... थप हेर्नुहोस्

अर्थले बुझायो निति तथा कार्यक्रम – जेठ १५ मा बजेट आउने !

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट २०७८/७९ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालय... थप हेर्नुहोस्

तयारी भयो अधिवेशनको दिन तोकिएन

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट... थप हेर्नुहोस्