Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नगरकोट सडकको सुधार कहिले होला ?

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । कुनै बेला भोटाहिटिमा कम्प्युटर चलाएर बिहान बेलुकीको छाक टार्ने शारदा अधिकारी अहिले क वर्गको ठेकदार बनेका छन् । उनले माओवादी जनयुद्धको समयमा ससूराबाट उठेका चन्दा कुम्लाएर धनाध्य बनेको धेरैलाई थाहा छैन भन्ने नस... थप हेर्नुहोस्

मुआब्जा नटुङ्गिदा सडक अलपत्र

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । बजेटको व्यवस्थापन नगरि लहडमा घोषणा गरिएका भौतिक पूर्वधारको क्षेत्र अहिले अलपत्र अवस्थामा देखिएको छ । यस्तै नमूनाको रुपमा चाबहिल–साँखु सडक देखिएको थियो । यतिखेर त्यो सडक बने पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । ... थप हेर्नुहोस्

पहाडि जिल्लाका अस्पताललाई ८० लाख

२०७८ बैशाख २४

ताजा नेपाल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका ला... थप हेर्नुहोस्

सुनको मुल्य फेरि बढ्यो

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।त्यस्तै, तेजाबी सुन आज... थप हेर्नुहोस्

वीर लगायत चार ठाँउमा कोभिड अस्पताल

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार... थप हेर्नुहोस्

१६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । समग्रमा सेयर बजार घटे पनि केहि कम्पनीहर... थप हेर्नुहोस्

प्राधिकरणले दियो यी ठाँउमा उड्यान अधिकार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका... थप हेर्नुहोस्

गाडी बन्द हुँदा धमाधम कालोपत्रे

२०७८ बैशाख २२

ताजा नेपाल

गलेश्वर । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालो पत्रको काम शुरु भएको छ । मुस्ताङको क... थप हेर्नुहोस्

मौका छोपेर सडक रङ्गाइदै

२०७८ बैशाख २१

ताजा नेपाल

काठमाण्डौ । मेलम्ची खानेपानी परियोजना अधुरै भए पनि काठमाण्डौको खानेपानी समस्या समाधान गर्न सुन्दरीजलमा जम्मा भएको पानी वितरण प्रर्णालीमा समावेश गरेपछि खानेपानीका पुराना पाइप मात्र होइन नयाँ जडान गरिएका पाइप समेत फुटेर ध्... थप हेर्नुहोस्

खाद्यान्नको गाडीमा चालक र कामदार बाहेक अन्य बस्न नपाउने

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयक... थप हेर्नुहोस्