Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

डब्लुएचओले दिनेभो नेपाललाई २२ लाख ५६ हजार डोज खोप

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । नेपालले यसै महिनाको अन्त्यसम्म विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्ने भएको छ । डब्लुएचओले प्रकाशित गरेको विवरणमा यो उल्लेख छ । कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्त... थप हेर्नुहोस्

पवन चम्लिङको क्यासीनो मोह

२०७७ माघ २०

ताजा नेपाल

काठमाण्डौ । सिक्किमे शासकबाट सडकमा पुगेका पवन चाम्लिङले आफ्नै पूत्र मार्पmत सोल्टी होटलभित्रको क्यासीनोमा शेयर राखे । उनको लगानीको त्यही बेला चर्चा थियो । कालोधन सेतो बनाउने ठाउँ पवनले होटल र क्यासीनोलाई देखे । नेपाल आउँ... थप हेर्नुहोस्

पशुपतिनाथमा १०८ केजी सुनको जलप लगाइने, ३ सय वर्ष ढुक्क

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । य... थप हेर्नुहोस्

राजधानी काठमाडौं उपत्यकामा छिर्यो बर्डफ्लु

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पु... थप हेर्नुहोस्

सेनामा १६ वर्षमै पेन्सन

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ । सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पे... थप हेर्नुहोस्

गभर्नरले धेरै नोटमा हस्ताक्षर नगर्ने

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बज... थप हेर्नुहोस्

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुँदैछ । बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री ख... थप हेर्नुहोस्

विमा सङ्कलनको अवस्था यस्तो छ

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । जीवनबीमा कम्पनीहरुले पुस मसान्तसम्म ६२ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नियामक निकाय बीमा समितिलाई सम्बन्धित कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालन अनुमति प्राप्त गरेका चालु आर्थिक वर्ष... थप हेर्नुहोस्

सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्... थप हेर्नुहोस्

बैशाखमा चल्दैन लुम्बिनी एयरपोर्ट

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौँ । बैशाखबाट उडान शुरु गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने भएको छ । गौतमबुद्ध एयरपोर्टबाट हवाई जहाज उडाउने महानिर्देशक राजन पोखरेल र जगन्नाथ निरौलाको टिमले काँग... थप हेर्नुहोस्