Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

विमानस्थलका ड्युटी फ्रि पसल तस्करका सेल्टर

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । आफ्नो सरुवा हुने समय नजिकिँदै जाँदा त्रिभुवन विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई व्यापारिक केन्द्र बनाउने अभियानमा जुटेका महाप्रबन्धक देवेन्द्र केसीप्रति पर्यटनमन्त्री योगेश भट्टराई समेत सशंकित हुन थालेका छन् ... थप हेर्नुहोस्

साढे २२ किलो अवैध सुन बरामद

२०७७ कार्तिक १

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन काण्डको छिनोफानो नलाग्दै पर्सा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

जब डीडीसीले नै यस्तो हर्कत गर्छ भने…

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । डीडीसीका उत्पादन स्वस्थ हुन्छन् भन्ने विश्वास भएरै मानिसहरु डीडीसीका उत्पादन आँखा चिम्लिएर खरिद गर्छन् । तर सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ । गुनासोको आधारम... थप हेर्नुहोस्

पिआईडीमा कार्यकारीको खोजी

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाडाैं । भोजविक्रम थापाको अबकास पछि पिआडीमा कार्यकारी निर्देशक पद खाली छ । सो आयोजना केयुकेएलको प्रोजेक्ट हो । एडिबिको लगानीमा मेलम्ची परियोजना अन्र्तगतको दोस्रो र तेस्रो प्रोजेक्ट सम्पन्न गर्ने गरी दोस्रो चरणमा रु १७... थप हेर्नुहोस्

प्रचण्डका घरवेटीले किने समा प्रेस

२०७७ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । सडक बनाउने ठेक्का लिने काम पुरा नगर्ने सरकारी पैसा खाने नेताको धाक लगाउने गरेर अनुभन विनाको मल खरिद ठेक्का लिने मल ल्याउन नसक्ने सारदा अधिकारीले भारतिय माफियाद्धारा संचालित समाप्रेस खरिद गरेका छन् । प्रचण्डला... थप हेर्नुहोस्

जनप्रतिनिधिलाई धम्क्याउने काँग्रेसी गुण्डा समातिए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलको आडमा हुने संस्थागत गुण्डागर्दी मौलाइरहेको बेला गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–... थप हेर्नुहोस्

आठ सय घट्दा कति पुग्यो सुनको भाउ ?

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महास... थप हेर्नुहोस्

दुई पाइलटको खल्तीबाट कसको नाम निस्केला ?

२०७७ आश्विन २१

ताजा नेपाल

नेकपाले सचिवालयको बैठकबाट बदनाम मन्त्रीहरुको स्थानमा नयाँ अनुहारहरु भित्र्याउने हल्ला लामो समयसम्म चलिरहे पनि दशैंको आसपासमा केही मन्त्रीहरुको बिदाई हुने र केहीले झण्डा हल्लाउने कुरालाई नकार्न सकिँदैन । अहिले अर्थ, शहरी ... थप हेर्नुहोस्

ओलीको मनपरी सुनुवाई समितिले रोक्ने

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कुनै योगदान नपुर्याए पनि निरन्तर सत्ताको वरिपरि च्यापिराखेका डा. युवराज खतिवडाविरुद्ध पार्टीभित्रै आक्रोश चुलिएको छ । संसदको सार्वजनिक सुनुवाई समितिले खतिवडालाई रोक्न सक... थप हेर्नुहोस्

ठग राज्यमन्त्री किन पाल्छ सरकार ?

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको कम्पनीले गरेको ठगीसम्बन्धी छानविन गर्न बिराटनगरमा स्थानीय प्रशासन सक्रिय भएको समाचार छ । सम्बन्धित सरकारी कार्यालयहरुको अनुमति नलिईकन आफूखुशी आयोडिनयुक्त... थप हेर्नुहोस्