Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

यात्रु बनेर थाल्यो ट्राफिकले कारवाही

२०७७ आश्विन २१

ताजा नेपाल

काठमाडौं । हो यातायात व्यवसायी कोरोना कहरका कारण थलिएका छन् । तर थलिए भन्दैमा थलाभाथी भाडा असुल्नु अपराध हो । सरकारले तोकेभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष... थप हेर्नुहोस्

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अध... थप हेर्नुहोस्

स्वास्थ्य बीमा ठगहरूको लिस्नो,व्यापार गर्यो, सेवा दिएन

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौँ । सरकार नै ठग र बिचौलियाले घेरेको बेला जुनसुकै वाद र सिद्धान्तले अङ्गीकार गरेका कार्यक्रमले जनतासँग धुत्ने र सेवाग्राहीले सरोकारवाला संस्थाबाट सेवाभन्दा प्रताडित हुनुपर्ने अवस्था स्वास्थ्य बीमा बोर्डले सिर्जना ग... थप हेर्नुहोस्

जाँदाजाँदै विमानस्थलमा केसीको चाँदीकटाई

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं । आफ्नो पदावधि १ महिना बाँकी हुँदा नागरिक उड्डयन प्राधिकरण एयरपोर्टका महाप्रबन्धक देवेन्द्र केसीले आम्दानीको स्रोत खोतल्दै पुराना व्यापारीहरुमार्फत् नगद जम्मा गर्न थालेको समाचार प्राप्त भएको छ । सुरक्षाको दृष्टि... थप हेर्नुहोस्

बन्द गरिएको श्रम स्वीकृति आजदेखि शुरु

२०७७ आश्विन १९

ताजा नेपाल

काठमाडौं। कोरोना कहरले सबैतिर लथालिंग बनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल... थप हेर्नुहोस्

केयुकेएलमा एक करोड ४० लाखका महाप्रबन्धक

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडमा एक करोड ४० लाख खर्च गरेर मिलन शाक्यलाई महाप्रबन्धक बनाइएको छ । उनलाई सो पदमा ल्याउन माओवादी निकट खन्चुवा कर्मचारीहरुले टुक्रे ठेकदार र ललितपुरका विपी चापागाई माहाकाल चौरका... थप हेर्नुहोस्

कोरोनामा पनि यिनको चाँदी कटाई

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरसँगै शुरुमा भएको तयारी राम्रो नहुँदा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढीरहेको छ । जनतामा अनुशासन छैन, सरकारमा लगनशीलता र इमान्दारिता छैन । स्वास्थ्यकर्मीहरु नै सुरक्षित छैनन् । जनतालाई घरभित्र... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा संचालनमा ल्याएको छ। वार्षिकोत्सवमा अवसरमा बैंकले यो सेवा संचालनमा ल्याएको हो। बैंक २१औं वर्षमा प्रवेश गर... थप हेर्नुहोस्

प्रदेशको नयाँ राजधानीमा जग्गा किनबेच रोक्का

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक ... थप हेर्नुहोस्

जसलाई भेट्यो उसैलाई भकुरेर प्रहरीको चरित्र सुध्रिन्छ कहिले ?

२०७७ आश्विन १६

ताजा नेपाल

काठमाडौं । सरकारको पहिलो प्रतिनिधिको रुपमा शहरदेखि गाउँका कुना काप्चासम्म उपस्थिति जनाउने नेपाल प्रहरीको प्रवृत्ति भने सुध्रिएको छैन । आईजीपी शैलेस थापाले आफ्नो कार्यकालमा संगठनको सुधार र कार्यकुशलता दर्शाउने गरी कार्यक्... थप हेर्नुहोस्