Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

यिनले देखाए आफ्नै हैसियत

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सत्ता अन्धो हुन्छ, समाज परिवर्तनको नाटक व्यर्थ हुन् । कम्युनिष्ट पार्टी जब विधि र प्रक्रियाबाट फुत्कन्छ त्यो बेला पार्टीले लिखित दस्तावेजमा देखाएका नीतिगत सिद्धान्तको अर्थ रहँदैन । नेकपा एमाले र माओवादीले त्यो... थप हेर्नुहोस्

अवैध औषधी सहित पक्राउ

२०७७ बैशाख १७

ताजा नेपाल

सुनसरी । हरिनगरा गाउँपालोला-२ भुटाहाबाट अवैध रुपमा भन्सार छलि लुकाइछिपाई ल्याउँदै गरेको विभिन्न औषधी सहित सोही गाउँपालिका-१ बस्ने २० वर्षीय भरत दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट vibal multivitami... थप हेर्नुहोस्

लकडाउनमा नेपाल प्रहरीको सक्रियतालकडाउनमा नेपाल प्रहरीको सक्रियता

२०७७ बैशाख १७

ताजा नेपाल

काठमाडौं । हाल विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नेपालमा पनि देखा परेको छ । त्यस भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको देशव्यापी आवतजावत तथा यातायात संचालन रोक ९लकड... थप हेर्नुहोस्

आफ्नै अहंकारले घेरिए ओली

२०७७ बैशाख १६

ताजा नेपाल

मुखले भष्टहरूको अनुहार नहेर्ने प्रधानमन्त्री केपी ओली विश्वलाई आतंकित पारिरहेको कोरनाका नाममा पनि कमाई अभियानमा लागेको देखियो । उनी आफैले अग्रसरता देखाएर कोरना विरुद्धका औषधीजन्य सामाग्री खरीदमा हात नपसारे पनि उनका विश्व... थप हेर्नुहोस्

पसल बिहान १० बजेसम्म मात्र खुल्ने

२०७७ बैशाख १५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । आइतबार बसेको महानगरको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा महानगरपाल... थप हेर्नुहोस्

लेखा समितिले माग्यो औषधि खरिदका कागजात

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सार्वजनिक लेखा समितिले कोरोना भाइरससँग सम्बन्धित औषधी तथा सामग्री खरिदको सबै कागजात एकसाताभित्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयलाई पत्राचार गर्दै एकसाताभित्र खरिद प्रक्... थप हेर्नुहोस्

एसईई बारे यस्तो छ मन्त्रालयको तयारी

२०७७ बैशाख १४

ताजा नेपाल

काठमाडौं । सञ्चालनको मुखैमा आएर रोकिएको एसइई परीक्षा अझै कहिले हुन्छ भन्ने अनिश्चित नै छ । शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा... थप हेर्नुहोस्

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप १५ दिन बन्द

२०७७ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अ... थप हेर्नुहोस्

कांग्रेसका दर्जन युवा नेताहरुको यस्तो ठहर

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका दर्जन युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान ब... थप हेर्नुहोस्

अध्यक्षद्वयद्वारा बालुवाटारमा सांसदहरुसँग छलफल

२०७७ बैशाख १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दा... थप हेर्नुहोस्