Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्ने डब्ल्युएचओको भनाई

२०७७ असार १५

ताजा नेपाल

एजेन्सी । विश्व समुदायले व्यग्र प्रतिक्षा गरिरहेको कोरोना विरुद्धको भ्याक्सिन निस्कन अझै समय लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ । डब्लुएचओले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म ल... थप हेर्नुहोस्

कोरोनामाथि सलहको थपियो चिन्ता

२०७७ असार १४

ताजा नेपाल

काठमाडौं। कोरोनाले आतंकित बनाएको बेला सलहको चिन्ता थपिएको छ । बालीनाली नष्ट पारिदिने फट्यांग्रा प्रजातीको एक किरा हो सलह। निकै ठूलो हुलमा रहने सलहको नेपाल प्रवेशसँग कोरोना महामारीको चपेटामा परेको नेपालमा थप चिन्ता बढाएको... थप हेर्नुहोस्

अफ्रिकामा अलपत्र नेपालीको उद्धार गरिँदै

२०७७ असार १४

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणले विश्वभर रहेका नेपालीहरु उद्दारको पर्खाइमा रहेका छन् । कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ । नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हि... थप हेर्नुहोस्

प्रधानमन्त्री गिरि बन्धुकै पक्षमा

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । आखिर पैसाको अगाडि राजनीतिक मस्कद बन्छ । धन भएपछि पद पाइन्छ । यो सिद्धान्तले लोकतन्त्रलाई गिज्याएको वर्षाै भयो । भूमिसुधार मन्त्री पदमा अर्यालको आँट भएन उनले आँटेर काम हुँदैन । यहाँ प्रम ओली जोडिएका छन् । प्रसं... थप हेर्नुहोस्

बेसारे भाषणले राजश्व चुम्चिँदै !

२०७७ असार १३

ताजा नेपाल

काठमाडौं । आखिर अर्थमन्त्री कुर्लिए । पैसा छैन पेन्सन खुवाउने कसरी आलोकाचोले सत्ता सम्हाल्दा हुने यस्तै हो । जसले पार्टीको महत्व हुँदैन चुनाव घानेषणापत्रमा ध्यान दिँदैन । जनताको पिडा बुझ्दैन । त्यस्तैलाई अर्थको साँचो दिए... थप हेर्नुहोस्

टिङ्करका नेपालीलाई खानाको बन्दोबस्त गर्दै सरकार

२०७७ असार १२

ताजा नेपाल

काठमाडौँ। सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्‌रु र टिङ्करमा खाद्यान्न पुर्याउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउनका लागि यह... थप हेर्नुहोस्

मध्यराति ९० लाखको बोधिचित्त लुटियो

२०७७ असार १२

ताजा नेपाल

काभ्रे । मध्यराति हतियारसहित आएको लुटेरा समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ । करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बोधि... थप हेर्नुहोस्

व्यस्त हुनेछ आज विमानस्थल

२०७७ असार १२

ताजा नेपाल

काठमाडौं । चकमन्न रहेको विमानस्थल केही दिनदेखि चहलपहल शुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १५ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएका थिए... थप हेर्नुहोस्

घाटाको निगम खाडलमा, हिमालयन एयर डलरमा

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । सरकारले जेसुकै भने पनि पर्यटन मन्त्रालयले चासो नदिँदा नेपाल वायुसेवा निगमका उडानहरु रोकेर निजी कम्पनीको हिमालय एयरलाइन्सलाई उडान भर्न दिनु भनेको कमिशन नभएर के हो ? थामसेर्कु समूहसँग जोडिएको यो कम्पनीले विदेशमा... थप हेर्नुहोस्

कोरोनाको लुटमा को को ?

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोना संक्रमण्चाका बेला नेपालका मन्त्री, सेना, स्वास्थ्यका नाइके कमाई नै लागे । कही रक्षामन्त्री ईश्वर पोखरेल भष्मासुर भए कही स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बदनाम भयो । पैसा कसले खायो जनता बुझ... थप हेर्नुहोस्