Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

जुवा खालबाट आधा दर्जन समातिए

२०७७ बैशाख १

ताजा नेपाल

कास्की । पोखरा उपमहानगरपालिका(११ पुरानधारा डेरा गरी बस्ने गोरखा आरुघाट गाउँपालिका(५ घर भएका ४९ वर्षीय खड्का बहादुर गुरुङले संचालन गरेको गोरखा एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा नगद २२ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक ... थप हेर्नुहोस्

गुणस्तरहीन दाल र चामलमा रोक्का

२०७७ बैशाख १

ताजा नेपाल

बारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा राहत वितरणको क्रममा फेला परेका गुणस्तरहीन दाल र चामल रोक्का तथा शिलबन्दी गरिएको छ । बारा कलैया उपमहानगरपाल... थप हेर्नुहोस्

साउदी अरबमा अनिश्चितकालीन कर्फ्यू

२०७७ बैशाख १

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि लाखौं नेपाली श्रमिक कार्यरत साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च... थप हेर्नुहोस्

नौ नेपाली राजदूतले गरे एक महिनाको तलव सहयोग

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोनासँगको युद्धमा नेपाल सरकारलाई सहयोग गर्नेहरु थपिने क्रममा छन् । विभिन्न नौ मुलुकमा कार्यरत नेपाली राजदूतले कोरोना राहत कोषमा एक महिनाको तलव सहयोग गर्ने भएका छन् । मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेप... थप हेर्नुहोस्

मलेसियाले थप्यो दुई साता लकडाउन

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ । लेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्दे... थप हेर्नुहोस्

लकडाउनको समय लम्ब्याउने पक्षमा प्रधानमन्त्री

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारले देशभर लकक... थप हेर्नुहोस्

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

अवैध मल बरामद

२०७६ चैत्र २९

ताजा नेपाल

बारा । प्रसौनी गाउँपालिका ५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई छिपाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डि।ए।पी। मल बिहीबार प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने शम्भु साह र रमेश साहले प्रसौनी गाउँपाल... थप हेर्नुहोस्

परेली आर्युवेद हाउस सिलबन्दी

२०७६ चैत्र २९

ताजा नेपाल

भक्तपुर । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृतरुपमा सामानहरु बिक्री बितरण गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका(३ बालकोट स्थित ‘परेली आर्यु... थप हेर्नुहोस्

कालोबजारीको अभियोगमा पक्राउ

२०७६ चैत्र २९

ताजा नेपाल

पर्वत । बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका ३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० वर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विश्वब्यापी रुपमा फैलि... थप हेर्नुहोस्