Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

भक्तपुर महोत्सव स्थगित

२०७६ फाल्गुन २३

ताजा नेपाल

भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्... थप हेर्नुहोस्

कोरोनाका कारण ३३ सय ८३ को मृत्यु

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजियो : सभापति देउवा

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व... थप हेर्नुहोस्

केसीले थाले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

२०७६ फाल्गुन २१

ताजा नेपाल

डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् । मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा। केसीले सेवा दिन सुरु गरेका हुन् । उ... थप हेर्नुहोस्

देशभित्र निशुल्क पैसा पठाउन पाउने

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया रेमिटबाट निस्शुल्क रुपमा आन्तरिक रेमिटेन्स पठाउन सकिने भएको छ। एनआईसी एशिया बैंकका ग्राहकले कम्पनीमार्फत देशभित्र कुनै पैसा नतिरि रकम पठाउन सक्ने छन्। यो योजना दुई महिनाका लागि कार्यान्वयनमा ल्याइए... थप हेर्नुहोस्

एमसीसी पास गर्नुपर्छ

२०७६ फाल्गुन २१

ताजा नेपाल

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् । धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभ... थप हेर्नुहोस्

डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त

२०७६ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडा पुन नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा ७८ को उपधारा ९१० बमो... थप हेर्नुहोस्

भ्रष्टाचारको विरोध गर्दा विष्णुलाई ज्वरो

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । आफू सुकुम्बासीको नाममा पाएको जग्गा बेचेर अर्बपति भएको दाबी गर्न पछि नपर्ने ललित निवास प्रकरणमा माफियालाई सहयोग गरेबापत ८ आना जमिन हत्याउने नेकपाका महासचिव विष्णु पौडेलले भ्रष्टाचार विरोध गर्ने प्रभु शाह विरुद्... थप हेर्नुहोस्

निगमभित्रका मुसाहरू जुर्मुराए

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । जतिसुकै सुधारको प्रयास होस् नेपाल आयल निगमलाई सताउने डिकुुरे मुसाहरूले एउटा न एउटा हदकण्डा रच्दै आएका हुन्छन् । निगमको इन्धन ट्याक्टरबाट चोर्नै पाउनु पर्ने माग गर्ने चालक पालेर निगमले कस्तो प्रगति गर्ला ? तर न... थप हेर्नुहोस्

भक्तपुर क्वारेन्टाइनका नेपाली २१ गते घर फर्किने

२०७६ फाल्गुन १८

ताजा नेपाल

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ । खरिपाट... थप हेर्नुहोस्