Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

३ सय शैय्याको नर्सिङ अस्पताल बन्दै

२०७६ माघ १७

ताजा नेपाल

पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चला... थप हेर्नुहोस्

चावहिल चोकमा सार्न मिल्ने आकाशे पुल

२०७६ माघ १७

ताजा नेपाल

काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरे । फलामे यो पुल निर्मा... थप हेर्नुहोस्

कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

२०७६ माघ १७

ताजा नेपाल

एजेन्सी । नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्... थप हेर्नुहोस्

एमसीसीको विरोध गर्नुको तुक छैन

२०७६ माघ १७

ताजा नेपाल

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी... थप हेर्नुहोस्

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०

२०७६ माघ १६

ताजा नेपाल

काठमाडौं । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल क... थप हेर्नुहोस्

जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रियसभा गृहमा

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बुधबार बिहान ... थप हेर्नुहोस्

विकासको मुद्दामा सम्पूर्ण प्रयास : प्रम

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विवाद र बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन् । दुनियाँको विकासको गतिलाई पक्रनलाई सरकार र सदनले आफ्ना कामहरुल... थप हेर्नुहोस्

एनआईसी एसियाको वित्तीय नतिजा उत्साहजनक

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । एनआईसी एसिया बैङ्कले चालू आ.व. २०७६–७७ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण माघ ७ मा सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैङ्कले चालू आ.व.को दोस्रो त्रैमाससम्म वार्... थप हेर्नुहोस्

रेमिट्यान्स लागत महँगो

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रेमिट्यान्स लागत घटाउनुपर्ने निष्कर्ष निकालेको छ । वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रम बढाउनका लागि रेमिट्यान्स लागत घटाउनुपर्ने राष्ट्र बैङ्कले निष्कर्ष निकालेको हो । राष्ट्र... थप हेर्नुहोस्

कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो

२०७६ माघ १३

ताजा नेपाल

काठमाडौं । चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ । सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ... थप हेर्नुहोस्