Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

जताततै नेकपाको हस्तक्षेप : संघीयता सघारमा

२०७६ पुष २९

ताजा नेपाल

बुटवल । अब नेकपाले क्रमशः प्रदेशमाथि हस्तक्षेप गर्न थालेको छ । पहिलो चरणमा प्रदेश तीनमाथि प्रहार गरेको थियो । त्यसमा पनि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको विशेष हात रहेको देखिन्छ । अब उनै शंकरको प्रदेशमा उनले अपनाएक... थप हेर्नुहोस्

सात प्रदेशका आठ ठाउँमा एकीकृत बस्ती बसाइने

२०७६ पुष २९

ताजा नेपाल

काठमाडौं । सरकारले सात प्रदेशका आठवटा स्थानमा एकीकृत वस्ती निर्माण गर्ने कामलाई तिब्रता दिने भएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शहरी विकास मन्त्रालयको विभागीय मन्त्रीका रुपमा पदबहाली ... थप हेर्नुहोस्

प्रहरी हौं भन्दै असुल्ने २ जना पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

झापा । बाह्रदर्शी गाउँपालिका(३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका(१ बस्ने २८ वर्षीय पर्शुर... थप हेर्नुहोस्

लुकाई छिपाई राखेको काठ सहित पक्राउ

२०७६ पुष २९

ताजा नेपाल

बर्दिया । गुलरिया नगरपालिका(९ मथुराहरद्वार बस्ने ४० वर्षीय देशराम कुर्मीलाई लुकाई छिपाई राखेको विभिन्न जातका १९ गोलीया काठ सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले कुर्मीले... थप हेर्नुहोस्

को बन्ला गभर्नर ?

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक नियुक्तिमा विषयको ज्ञाता र अनुभवीको भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको सिफारिश नै महत्वपूर्ण मान्दा सरकारको काम जताततै आलोचित भएको छ । ओली गुटले एकीकृत पार्टीको मर्म र भावनालाई चासो दिएको छैन ... थप हेर्नुहोस्

भन्सार छलिका मोबाइल बरामद

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट भन्सार छलि ल्याउँदै गरेको करिब १९ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको विभिन्न कम्पनीका ७५ थान मोबाइल शनिबार बिहान प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट ... थप हेर्नुहोस्

साँझको बैठकले काँग्रेसको विवाद मत्थर हुँदै

२०७६ पुष २८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ अघि बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाध... थप हेर्नुहोस्

प्रतिनिधिसभा बैठक फेरि स्थगित

२०७६ पुष २७

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा ... थप हेर्नुहोस्

प्रदेश ३ को राजधानी हेटौंडा, नाम वागमती

२०७६ पुष २७

ताजा नेपाल

हेटौंडा । केन्द्रको हस्तक्षेपछि प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्... थप हेर्नुहोस्

चीनलाई कब्जा गर्ने अमेरिकी रणनीति

२०७६ पुष २७

ताजा नेपाल

काठमाडौं । तिब्बतमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताहरुले बताएका छन् । ... थप हेर्नुहोस्