Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सेनाको नयाँ विमान काठमाडौं आइपुग्यो

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ आइपुगेको छ । सैन्य ट्रान्सपोर्ट सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । नेपाली सेनाले यो विमान तीन करोड ... थप हेर्नुहोस्

विद्यालाई किन सर्वसम्मत बनाउन सकिएन ?

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रव... थप हेर्नुहोस्

सामान्य बन्यो कपिलवस्तु, कर्फ्यु हटाइँदै

२०७६ कार्तिक १५

ताजा नेपाल

कपिलवस्तु । हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन प्रह... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको धावा

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका-६ घर भएका ४३ वर्षीय मुकेश थापा समेत ८ जनालाई १ बुक तास, १६ वटा कौडा र नगद २ लाख ... थप हेर्नुहोस्

लागूऔषध सहित सिजापति र दुलाल पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौ । नागार्जुन नगरपालिका-९ स्युचाटारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २ केजी सहित सोही ठाउँ बस्ने ५१ वर्षीया रिता सिजापती र काठमाडौं गोगंबु बस्ने मकवानपुर घर भएका २६ वर्षीय उत्तम दुलाललाई आइतबार दिउँसो प... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २ सय १६ पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

बेलायती राजपरिवारमा किचलो

२०७६ कार्तिक ११

ताजा नेपाल

लण्डन– बेलायती राजनीतिमा उथलपुथल आएसँगै राजपरिवारमा पनि किचलो शुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यार... थप हेर्नुहोस्

साइबर क्राइमतिर प्रहरीको नजर

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चिलीको सान्टियागोमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०को ८८औं महासभामा नेपालको उपस्थिति निकै बलियो रहनुको साथै नेपालको सहभागिता अत्यन्तै फलदायी रहेको बताउ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय २० एम्पुल, नोर्फिन ९६ एम्पुल र फेनारगन १ सय ४५ एम्पुल सहित काठमाडौं सुकेधारा डेरा गरी बस्ने काभ्रे घर भएका २४ वर्षीय रविन थापालाई ... थप हेर्नुहोस्

महाराजगञ्जबाट २५ भीआईपी जुवाडे पक्राउ

२०७६ कार्तिक १०

ताजा नेपाल

काठमाडौ । काठमाडौँको महाराजगञ्जबाट प्रहरीले क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडेलाई पक्राउ गरेको छ। गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामार... थप हेर्नुहोस्