Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

यिनको चाँदी कटाई कसले देख्ने ?

२०७६ भाद्र २६

ताजा नेपाल

बुटवल । सडकको ठेक्का पट्टाले गरेको आम्दानी र ठेकेदारसँगै बुटवलदेखि दाउन्नेसम्म रक्सीमा झुम्मिएर आउने सडक डिभिजन बुटवलका मेघराज मरासिनीको फूर्ति निकै चम्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सडक विभागको सञ्जालमा लुटाहाहरू... थप हेर्नुहोस्

यस्तो पाराले बन्ला त देश ?

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । जनताको सरोकारसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची परियोजनाको रेखदेख गर्ने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक तर्फ आन्दोलनकारीको तिर सोझिएको छ । उनीहरूले कार्यकारी निर्देशक सूर्यराज कँडेलकै विरोध ग... थप हेर्नुहोस्

कति मात्रै चुस्ने हो जनतालाई ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । देश लुटेर आफ्नो सम्पत्ति सबै दलका क वर्गका नेताहरूले विदेशमा थुपारेपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले जनताको सम्पत्तिमा पैत्रिक कर लगाउन प्रस्ताव गर्दैछन् । जुन देशको ९४ प्रतिशत जनता कृषि पेशामा निर्भर छ ... थप हेर्नुहोस्

यताको लूट कसले हेर्न भ्याउने ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिञ्चाईको क्षेत्रमा खन्याइएको पैसाले बरु जमिन ढाकिएला तर २५ लाख ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चाई पु¥याउन सरकारले सकेको छैन । अहिले ४ लाख ३० हजार ५ सय हेक्टर जमिन बाह्रै महिना सिञ्चित छ । पह... थप हेर्नुहोस्

सिन्धु विकास बैंकको शाखा चितवनमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा स्थापना गरेको छ । विकास चोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे। बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार... थप हेर्नुहोस्

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ। बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ। बैंकले हाल १ ... थप हेर्नुहोस्

नवनिर्मित भवनको शिलान्यास

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।... थप हेर्नुहोस्

विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका(३ का बिनोद बस्नेतरबिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

प्रहरीमा सेवा अवधि हटाउने कसरत

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । निजामती सेवामा जस्तै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने खेल पुनः सुरु भएको छ । नेपाल प्रहरीमा दुई किसिमले अवकाश हुने प्रावधान छ । ५८ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था प्रहरीमा छ । ... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्