Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

भूकम्प पीडितका लागि माओवादीको ५० लाख सहयोग

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि राजनीतिक दलहरुले सहयोग गर्ने क्रम चलिरहेको छ । यसै क्रममा सरकारको नेतृत्व गरेको नेकपा९माओवादी केद्र०ले भूकम्प पीडितका लागि राहतस... थप हेर्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै १ अर्बको कारोबार

२०८० कार्तिक २१

ताजा नेपाल

२१ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११।२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो ।... थप हेर्नुहोस्

गाजामा द्वन्द्व नरोके इजरायलसँग विस्तारित भिडन्त हुन्छ : हिजबुल्लाह नेता

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सिमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् । हप्ताअघि इजरायल–हमास द्वन्द्व र इजरायल–हिजबुल्लाह टकराव सुरु भएपछि आफ्नो पहिलो... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको डीसीओमा सुमन पोखरेल नियुक्त

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डीसीओ नियुक्त गरेको हो। यसअघि पोखरेल आइएमई ग्रुपको भाइस प्रेसिडे... थप हेर्नुहोस्

आजदेखि दर्ता नभएका मोबाइल बन्द

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ल... थप हेर्नुहोस्

सरकारले नै भारतबाट चिनी ल्याउने

२०८० कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । सरकारले तिहारअघि नै भारतबाट २५ हजार टन चिनी आयात गर्ने भएको छ । नेपाल सरकारको आग्रहमा भारतले २५ हजार टन चिनी उपलब्ध गराउने भएपछि आयातको बाटो खुलेको हो । चाडपर्वको माहोल सुरु भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन... थप हेर्नुहोस्

सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ — सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अ... थप हेर्नुहोस्

नेप्से परिसूचक १०।८६ अंकले घटेको छ

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०।८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ... थप हेर्नुहोस्

शेरचनको जितले अरु बैंकरलाई लाभ हुने,उमेरहद पनि नलाग्ने

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दालाई खारेज गरेको छ । उच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको बुधबार भएको इजलासले श... थप हेर्नुहोस्

निफ्राको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९.३० प्रतिशत नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले ३७ कर... थप हेर्नुहोस्